Posts

Showing posts with the label Protocol

Networking and Telecommunications Technology

Image
Star Topology अभ्यास तलका प्रश्नहरूका उत्तर दिनुहोस्। क)      सञ्चारका परिभाषा लेखी यसका प्रकारहरू उल्लेख गर्नुहोस्। उत्तर :-      दुई वा दुई भन्दा बढी मानिसहरूसित डेटा ( Data)र सूचना आदानप्रदान गर्नु वा कुराकानी गर्नु लाई सञ्चार भनिन्छ । सञ्चार माध्यम दुई प्रकारका हुन्छन्। जुन निम्नअनुसार छन्: अ)      एकतर्फी (Simplex Mode) आ      दुईतर्फ (Duplex Mode) i) Half Duplex Mode and ii) Full Duplex Mode ख)      डेटा सञ्चारका घटकहरू (Components of Data Communication) लाई वर्णन गर्नुहोस्। उत्तर :      डेटा सञ्चारका घटकहरू यस प्रकार छन् :- १‍‍‌‍. डेटा (Message):      प्रेषक (Sender) र प्रापक (Receiver) बीच सञ्चार (Communication) गर्न प्रयोग हुने सन्देश नै डेटा हो । २. प्रेषक (Sender): यो डिभाइस (Device) सन्देश पठाउन प्रयोग हुन्छ । ३. माध्यम (Medium): यो माध्यम (Chanel) को प्रयोगले प्रापक सँग सञ्चार गर्न सहयोग गर्दछ । ...