Posts

Featured Post

Contemporary Technology: Artificial Intelligence and IOT

Image
An Infographic image of Contemporary Technology: Artificial Intelligence and IOT कक्षा १०, कम्प्युटर विज्ञान एकाइ-५ Contemporary Technology Questions and Answers १. तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस् : क) क्लाउड कम्प्युटिङ्ग (Cloud Computing) भनेको के हो? कुनै दुई सेवाहरू लेख्नुहोस्। उत्तर : क्लाउड कम्प्युटिङ्ग (Cloud Computing) भन्नाले इन्टरनेटको सहयोगबाट प्रदान गरिने एक प्रकारको कम्प्युटिङ्ग सेवा (Computing Service) हो। यसका मुख्य दुई सेवाहरू यस प्रकार छन् - कम्प्युटर (Server) मा भण्डारण (Storage) सेवा डेटाबेस (Database) सञ्जाल सफ्टवेयर सेवा ख) कृतिम बुद्धि (Artificial Intelligence) भनेको के हो? यसका महत्त्वपूर्ण उदेश्यहरू लेख्नुहोस्। उत्तर : आर्टिफिसियल इन्टेलिजेन्स् (Artificial Intelligence) भन्नाले कम्प्युटर प्रणालीको मार्फत आवश्यकता अनुरूप मानिसले जस्तै काम गर्न सक्ने क्षमता भन्ने बुझिन्छ। यसको महत्त्वपूर्ण उदेश्य युद्धमा, खतरनाक कार्यक्षेत्रहरूमा, प्राक...

Computer Security from Hacking, Phishing, Malicious Code

Image
Computer Security with External Devices like pen drive Computer Security Questions and Answers १. तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस् : क) कम्प्युटर सुरक्षा भनेको के हो? यसका प्रकारहरू लेख्नुहोस्। उत्तर: कम्प्युटर सुरक्षा भनेको कम्प्युटरमा भएका डेटा, सूचना, प्रोग्राम, सफ्टवेयर र हार्डवेयरको सुरक्षा प्रदान गर्नु हो। यो दुई प्रकारका छन्। सफ्टवेयर सुरक्षा (Software Security) हार्डवेयर सुरक्षा (Hardware Security) ख) सूचना सुरक्षा (Information Security) को वर्णन गर्नु होस्। उत्तर: सूचना सुरक्षा भन्नाले डेटा वा सूचनाहरूलाई चोरी हुन नदिनू र कसैले विना सूचना यसलाई फेर बदल गर्न नदिनू भन्ने बुझिन्छ। यसका केही महत् पूर्ण आवश्यकताहरू निम्नअनुसार छन्: गोपनीयता: डेटा र सूचनालाई नियन्त्रण गर्ने कार्य निष्ठा : आवश्यक अवस्थामा मात्र डेटा र सूचनाको परिवर्तन गर्ने कार्य उपलब्धता: तोकिएको व्यक्तिले मात्र डेटा र सूचना हेर्न पाउने अवस्था ग) सफ्टवेयर सुरक्षाका भनेको के हो? हार्डवेयर सुरक्ष...

Ethical and Social Issues in ICT: Scopes of Social Media

Image
Social Media Icons and their names represented for quick information.  १. तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस्: क)      कम्प्युटर नैतिकता (Computer Ethics) भनेको के हो? यसका नीतिहरू लेख्नुहोस्। उत्तर: कम्प्युटर नैतिकता (Computer Ethics) भन्नाले कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रविधि सम्बन्धी नीति नियमहरूको पालना गर्ने भन्ने बुझिन्छ। यसका नीतिहरू यस प्रकार छन्: अरूका फाइल वा रेकर्डहरू नखोज्नू, नहेर्नू, प्रयोग नगर्नू, नबिचार्नू, नहटाउनू, कपी नगर्नू, अरू कसैको कम्प्युटर पासवर्ड नचोर्नू र प्रयोग नगर्नू । ग्राहकहरूको व्यक्तिगत बैंङ्किङ्ग खाता नहेर्नू, नचोर्नू, नबिगार्नू, डिजिटल सही नचोर्नू र प्रयोग नगर्नू। भाइरस बनाएर प्रयोग नगर्नू । कम्प्युटरको गोपनीयता भङ्ग नगर्नू। झूटा व्यहोराका सूचना नदिनू। विद्य‌ुतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन नगर्नू। ...

Networking and Telecommunications Technology: Email Internet

Image
Star Topology is type of Network for connecting different computer and devices physically for running Email and Internet. Networking and Telecommunications Technology Questions and Answers तलका प्रश्नहरूको उत्तर दिनुहोस्। क) सञ्चारका परिभाषा लेखी यसका प्रकारहरू उल्लेख गर्नुहोस्। उत्तर :- दुई वा दुई भन्दा बढी मानिसहरूसित डेटा ( Data)र सूचना आदानप्रदान गर्नु वा कुराकानी गर्नु लाई सञ्चार भनिन्छ । सञ्चार माध्यम दुई प्रकारका हुन्छन्। जुन निम्नअनुसार छन्: एकतर्फी (Simplex Mode) दुईतर्फ (Duplex Mode) Half Duplex Mode and Full Duplex Mode ख) डेटा सञ्चारका घटकहरू (Components of Data Communication) लाई वर्णन गर्नुहोस्। उत्तर : डेटा सञ्चारका घटकहरू यस प्रकार छन् :- डेटा (Message): प्रेषक (Sender) र प्रापक (Receiver) बीच सञ्चार (Communication) गर्न प्रयोग हुने सन्देश नै डेटा हो । प्रेषक (Sender): यो डिभाइस (Device) स...

Electronic Commerce: Advantage, Disadvantage and Limitation

Image
Consumer rights and Consumer Protection Acts in Nepal for  awareness and protected tomorrow. Electronic Commerce Questionares १. तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस् क) इ-कमर्स (E-Commerce) भनेको के हो? यसका कुनै दुई सेवाहरू लेख्नुहोस् । उत्तर: इ-कमर्स इन्टरनेट प्रयोग गरेर उत्पादन वा सेवाको व्यापार गर्नका लागी प्रयोग गरिने लोकप्रिय इन्टरनेट सेवा हो। इन्टरनेटमा प्रयोग गरिने कुनै पनि सामान किनबेचको प्रक्रियालाई इ-कमर्स (E-Commerce) भनिन्छ। यसका कुनै दुई सेवाहरू यस प्रकार छन्। इन्टरनेट मार्केटिङ्ग (Internet Marketing) र इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (Electronic Fund Transfer) मार्फत बस्तुको किनमेल शिक्षा सेवा प्रदान र बैंकका सेवाहरू लीन दिन सकिन्छ।  Benefits of E-Commerce ख) इ-कमर्स (E-Commerce) का चार ओटा फाइदा र बेफाइदाहरू उल्लेख गर्नुहोस्। उत्तर- इ-कमर्सका फाइदाहरू घरमै बसेर कुनै पनि सामान किन्न वा बेच्न सकिन्छ। सजिलैसँग विभि...