Posts

Showing posts with the label E-Governance definition and Type

Contemporary Technology

Image
G2G-Government to Government कक्षा १०, कम्प्युटर विज्ञान एकाइ-५   १.     तलका प्रश्नहरूको छोटकरीमा उत्तर  दिनुहोस् ः क)     क्लाउड कम्प्युटिङ्ग (Cloud Computing)  भनेको के हो? कुनै दुई सेवाहरू लेख्नुहोस्। उत्तर :     क्लाउड कम्प्युटिङ्ग (Cloud Computing) भन्नाले इन्टरनेटको सहयोगबाट प्रदान गरिने एक प्रकारको कम्प्युटिङ्ग सेवा (Computing Service) हो। यसका मुख्य दुई सेवाहरू यस प्रकार छन् -  १.      कम्प्युटर (Server) मा भण्डारण (Storage) सेवा      २.     डेटाबेस (Database) सञ्जाल सफ्टवेयर सेवा ख)     कृतिम बुद्धि (Artificial Intelligence) भनेको के हो? यसका महत्त्वपूर्ण उदेश्यहरू लेख्नुहोस्। उत्तर ः     आर्टिफिसियल इन्टेलिजेन्स् (Artificial Intelligence) भन्नाले कम्प्युटर प्रणालीको मार्फत आवश्यकता अनुरूप मानिसले जस्तै काम गर्न सक्ने क्षमता भन्ने बुझिन्छ। यसको महत्त्वपूर्ण उदेश्य युद्धमा, खतरनाक कार्यक्षेत्रहरूमा, प्राकृतिक विपत्तिहरू जस्ता घातक कार्यमा मानवलाई विस...