Posts

Showing posts with the label Encryption & Decryption

Computer Security

Image
Computer Security अभ्यास १.      तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस् ः क)      कम्प्युटर सुरक्षा भनेको के हो? यसका प्रकारहरू लेख्नुहोस्। उत्तर  ः    कम्प्युटर सुरक्षा भनेको कम्प्युटरमा भएका डेटा, सूचना, प्रोग्राम, सफ्टवेयर र   हार्डवेयरको सुरक्षा प्रदान गर्नु हो। यो दुई प्रकारका छन्। १. सफ्टवेयर सुरक्षा (Software Security) २. हार्डवेयर सुरक्षा (Hardware Security) ख)      सूचना सुरक्षा (Information Security) को वर्णन गर्नु होस्। उत्तर:      सूचना सुरक्षा भन्नाले डेटा वा सूचनाहरूलाई चोरी हुन नदिनू र कसैले विना  सूचना  यसलाई फेर बदल गर्न नदिनू भन्ने बुझिन्छ। यसका केही महत् पूर्ण आवश्यकताहरू निम्नअनुसार छन्: १. गोपनीयता:      डेटा र सूचनालाई नियन्त्रण गर्ने कार्य २. निष्ठा :           आवश्यक अवस्थामा मात्र डेटा र सूचनाको प रिवर्तन गर्ने कार्य ३. उपलब्धता:    तोकिएको व्यक्तिले मात्र डेटा र सूचना हेर्न पाउने अवस...