Posts

Featured Post

Ethical and Social Issues in ICT

Social Media अभ्यास १.     तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस्: क)      कम्प्युटर नैतिकता भनेको के हो? यसका नीतिहरू लेख्नुहोस्। उत्तर:      कम्प्युटर नैतिकता भन्नाले कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रविधि सम्बन्धी नीति नियमहरूको पालना गर्ने भन्ने बुझिन्छ। यसका नीतिहरू यस प्रकार छन्: क)      अरूका फाइल वा रेकर्डहरू नखोज्नू, नहेर्नू, प्रयोग नगर्नू, नबिचार्नू, नहटाउनू, कपी नगर्नू, अरू कसैको कम्प्युटर पासवर्ड नचोर्नू र प्रयोग नगर्नू । ख)      ग्राहकहरूको व्यक्तिगत बैंङ्किङ्ग खाता नहेर्नू, नचोर्नू, नबिगार्नू, डिजिटल सही नचोर्नू र प्रयोग नगर्नू। ग)      भाइरस बनाएर प्रयोग नगर्नू । घ)      कम्प्युटरको गोपनीयता भङ्ग नगर्नू। ङ)      झूटा व्यहोराका सूचना नदिनू। च)      विद्य‌ुतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन नगर्नू। छ)      कुनै पनि क्षेत्र वा संघ संस्थामा रहेका व्यक्तिगत वा सामूहिक रेकर...

Networking and Telecommunications Technology

Electronic Commerce

Contemporary Technology